彼は寸暇を惜しんで本を読んだ
फाल्तु समयमा पनि उसले किताब पढ्यो ।
寸暇を惜しんで勉強した
म एकछिन पनि खेर नफालीकन पढाइमा डुबेँ ।