すぱっ
1. 〔一度に切りつける様子〕 slash; छपक्क ; छटक्क ; कटक्क ;
大根をすぱっと切った
उसले मुला कट्ट (/ कटक्क / चट्ट) काट्यो ।
斧で丸太をすぱっと割った
उसले बन्चराले मुडामा फ्वाङ्ङ हान्यो । ; उसले बन्चराले मुडा चट्ट (/ छट्ट) छिनायो ।
2. 〔勢いよくやってのける様子〕
すぱっと縁を切る
छटक्क छोड्नु
すぱっとたばこをやめる
चुरोट चट्ट (/ एकैचोटिमा) छोड्नु