UNOES日ネ辞書日本語⇄ネパール語辞書

スピード

1. speed; धावा ; वेग * 走者;動物;車;飛行機など; गति * 人間 / 自転車 / 時間など; गति–शीघ्रता ; झोँक jho ँ ka ; रफ्तार ;

  • 地球(亀)のスピード

    पृथ्वीको (कछुवाको) गति (/ हिँडाइ / गमन)

  • 猛(緩い)スピード

    तीव्र (मन्द) गति (/ चाल वेग)

  • ハイスピード

    अत्यधिक गति ; उच्च गति

  • ハイスピードで走る 〔そのように走らせる〕

    घुइँकिनु ;घुइँक्याउनु

  • スピードを上げる(出す)

    गति बढाउनु ; वेगसँग कुदाउनु ; दौडाउनु ; टिप्नु

  • スピードを落とす

    चाल कम गर्नु ; गति घटाउनु

  • 読むスピードを上げる

    पढ्ने गति बढाउनु

  • 一定のスピードで歩き続ける

    स्थायी गतिसँग हिंडिराख्नु

  • 自分のスピードでゆっくりと成長する ’

    आफ्नो सुरमा (/ गतिमा) बिस्तारै बढ्दै जानु

  • こんな(歩きの)スピードでは今日中に家につかない ’

    यस्तो हिँडाइको चालले (/ गतिले) आज घर पुगिँदैन ।

  • 車はスピードを出して走り出した

    गाडी छिटोछिटो चल्न थाल्यो ।

  • 彼はフルスピードで走っていった

    ऊ वेगसित गयो । ; ऊ घुइँकिएर गयो ।

  • 彼は自分の話のスピードを自由に変えた

    उनले आफ्नो भाषणको गतिमा स्वतन्त्र रूपले विविधता ल्याए ।

  • 僕は同じスピードで自転車を漕いだ

    मैले स्थायी गतिसँग साइकल हाँकेँ ।