スポンジ
1. a sponge; मस्को ; स्पञ्ज * ネ英;
スポンジを水に浸す
पानीमा मस्को चोप्नु (/ चोपल्नु / भिजाउनु)
スポンジで食器を洗う
मस्कोले (/ स्पञ्जले) भाँडाहरू माझ्नु
スポンジで汚れを拭き取る
स्पञ्जले कसर तथा मैलो पुछेर हटाउनु
人はスポンジの様だ周囲にあるものを何でも吸収する
मानिसहरू स्पन्जजस्तै छन् । वरिपरि भएका जेसुकैलाई सोस्ने झुकाव हामीमा छ ।
子供たちは手の中のスポンジのように何でも吸収して学びます
बच्चाहरूले हातको स्पञ्जले जस्तै सबै कुरा चुसेर सिक्दैछन् ।