UNOES 日本語・ネパール語辞典用例つき・無料

素っ裸

  • 素っ裸になる

    नाँगै (/ पूरै नाँगो) हुनु

  • 素っ裸で寝る

    नाँगै सुत्नु

  • 素っ裸で歩く

    नाँगै हिँड्नु

  • ばくちと酒に素っ裸も同然になった

    जुवा र रक्सीमा सम्पत्ति सकेर ऊ तन्नम (/ कंगाल / नाँगै / चिलिमच्वाँट) भएको छ ।

  • 彼女は素っ裸も同然になった

    ऊ नहुनु सराबरीकी भई ।