UNOES 日本語・ネパール語辞典用例つき・無料

-すら

even; समेत ;

  • 食事すらできないくらい疲れた

    खाना खान पनि नसक्नेगरी (/ नसक्नेजति) थाकिसकेँ ।

  • 言っても仕方ないですが,彼は自分が何を得損なっているかすら知らないんです

    त्यसको के कुरा गर्नु, त्यसलाई त आफूले के गुमाइरहेको छ, त्यो पनि थाहा छैन ।

  • 彼らと交友関係を結ぶなど想像すらできなかっただろう

    तिनी तिनीहरूसित मित्रता गाँस्ने कुरा कल्पनासमेत गर्न सक्दैनथे ।