擦れ違う
1. 〔行き違う〕
今擦れ違った人知っているかい
भर्खर गएको मान्छेलाई याद गर्नुभयो
台のバスがぐらぐら揺れる橋を紙一重ですれ違った
हेर्दै भत्किन लागेको जस्तो पुलमा दुइटा बस एकै चोटि पास भए जसको बीचमा पातलो कागज अटाउने जति ठाउँ पनि थिएन ।
車で高速道路を走る時他の車が反対方向から猛烈な速さですれ違う
राजमार्गमा गाडी हाँक्दा हाम्रो गाडीको ठीक विपरीत दिशातिरबाट अरू गाडीहरू वेगले दौडँदै आउँछन् ।
2. 〔入れ違いになる〕
私と君はいつも擦れ違うようだ
तिमी र म कहिल्यै भेट्दैन जस्तो छ ।
慣用表現
〔食い違う〕
擦れ違うことを正す
अन्तरलाई सच्याउनु
彼らは人に説くことと行動が擦れ違うことはない
उनीहरू बोली एउटा र व्यवहार अर्को गर्ने गर्दैनन् ।
様な背景を持つ人たちが一緒に生活しているので当然ちょっとしたことで意見が擦れ違う
々भिन्नाभिन्रै पृष्ठभूमि भएका हामी एकै ठाउँमा बस्दा कहिलेकाहीं नचाहँदा नचाहँदै पनि आपसमा सानोतिनो कुरा बाझिन्छ ।
彼の言葉と私たちの言葉が擦れ違う
हामीले आफ्नो वचनमा भनेका कुरा उसको कुरासित बाझिन्छ ।