擦れる/摩れる/磨れる
1. 〔こすれる〕 rustle; सरसराउनु ; सरसर शब्द आउनु ;
絹の擦れる音
लुगाको सरसर गरेको आवाज
襟が擦れた
सर्टको कठालो फाट्यो (/ मक्कियो) ।
老人は擦れたズボンをはいていた
बूढोले थोत्रो (/ फाटेको / अर्धानो) पान्ट लाएको थियो ।
彼の兵士たちはかぶとで擦れてはげになった
तिनका सेनाहरूको टाउको रगडिएर तालु खुइलियो ।
どうぞぼろ切れと布切れを脇の下に当てて縄で擦れないようにしてください
ती कपडाहरूलाई तपाईँको काखीमुनि च्यापेर आफैलाई डोरीले बाँध्नुहोस्। त्यसो गर्नुभयो भने डोरीले गर्दा तपाईँको काखी पाछिनेछैन ।
2. 〔擦りむく〕
靴でかかとが擦れた
जुत्ताले कुर्कुच्चा पोल्यो ।
チュラで手首が擦れた
चुराले उनको हात दलेर पोल्यो ।
慣用表現
〔悪賢くなる〕 चतुर हुनु ; धूर्त हुनु ;