擦り切れる
1. wear out; become threadbare; फाट्नु ; थोत्रिनु ; थोत्रो पर्नु ; मकिनु / मक्किनु ;
擦り切れることのない財布
थोत्रो नहुने थैलाहरू
何年経ってもこの服は擦り切れなかった
वर्षौंसम्म त्यो लुगा फाटेन ।
襟が擦り切れた
सर्टको कठालो फाट्यो (/ मक्कियो) ।
連語
擦り切れた
老人は擦り切れたズボンをはいていた
बूढोले थोत्रो (/ फाटेको / अर्धानो) पान्ट लाएको थियो ।