UNOES 日本語・ネパール語辞典用例つき・無料

擦り込む

rub; दल्नु ; रगडनु ; मल्नु ;〔入れ込む〕 घस्नु ;

  • 体に塩を擦り込む

    नूनले शरीर मल्नु (/ दल्नु / मालिस गर्नु)

  • 痛む場所に薬を摩り込んだ

    मैले दुखेको ठाउँमा औषधी लगाएर मलेँ (/ दलेँ) ।

  • 母親は娘に油を擦り込んだ

    आमाले छोरीलाई तेल घसघास (/ दलदाल) गरिन् (/ पारिन्) ।