UNOES日ネ辞書日本語⇄ネパール語辞書

磨り潰す

1. grind; powder; पिँध्नु ; पिस्नु ; घोट्नु ; धूलो पार्नु ; टुक्रा पार्नु ; ओइरिनु ; कुट्नु ; ओइरो हाल्नु ;〔磨り潰される〕 be ground; be powdered; पिँधिनु ; पिसिनु ; धूलो हुनु ; टुक्रा हुनु ;

  • 〔スパイス類を磨り潰すため〕石の板

    चनौटो / चनौटा ; चन्दनपट ; चन्दनी

  • すり鉢で生薬を磨り潰す

    खलमा जडीबुटी घोट्नु (/ पिस्नु)

  • ごまを磨り潰す

    तिल पिस्नु (/ धलो पार्नु)

  • じゃがいもを磨り潰す

    आलु (उसिनेर) मुछ्नु (/ किच्नु)

  • 石臼でとうもろこしを磨り潰した

    उसले घट्टमा मकै पिँध्यो ।

  • 薬草を石の板の上で磨り潰した は小さなすべすべした石

    उसले खलमा (/ सिलौटोमा) जडीबुटी घोट्यो (/ बेसरी पिस्यो) । *सिलौटो