鋭い
1. 〔鋭利な〕 sharp; धारिलो ;〔先端が尖った〕 pointed; तीक्ष्ण tiikchyNa ; बिच्छी ; तीखो ; चुच्चे / चुच्चो ;
鋭い刃物
धारिलो चक्कू
鋭くて短い
चुच्चेबुच्चे
鋭くする
तिख्याउनु ; तिर्खानु ; धार लाउनु
2. 〔鋭く刺すような〕 sharp; poignant; तीव्र ; तीखो ; मर्मस्पर्शी ;〔鋭いこと〕 sharpness; तीव्रता ; तीक्ष्णता ;
鋭い質問
कटु (/ कडा) प्रश्न
鋭い痛み
तीव्र (/ ससह्य / गम्भीर) पीडा (/ दुखाइ)
キーッと鋭い音を立てて車は急停車した
टायर घिसि्रएको ठूलो आवाजसँगै गाडी रोक्यो ।
鋭い声が耳を劈いた
चर्को (/ चट्का) स्वर कानमा गुन्जियो ।
3. 〔頭の働き / 感覚が優れた〕 keen; quick; तीखो ; तेज ; छिटो (/ देख्ने / सिक्ने) ;〔洞察力などが鋭敏な〕 acute; shrewd; चतुर ; तीक्ष्ण ; तीखो ; चनाखो ; चाखलिंदो ; विवेकी ; विवेकपूर्ण ; निपुण nipuN ; समझदार samajhdaar ;〔鋭いこと〕 sensitiveness; मर्म marma ; चनाखोपन ;
鋭い洞察力
चातुर्य
鋭い関心
गहिरो चासो
鋭い洞察
तीक्ष्ण अन्तरदृष्टि
鋭い耳
चनाखो कान
鋭い観察力
तेज आँखा
鋭い視力
तीखो (/ तीक्ष्ण) दृष्टि
鋭い子供
तेज बालक
洞察力の鋭い人
समझदार (/ चतुर / विवेकपूर्ण) व्यक्ति
仕事(話し勉強)に鋭い人
/काममा (कुरामा / पढ्नमा) छुरा (/ तीक्ष्ण) मानिस
あの子は鋭い頭をしている
त्यो बच्चा तेज बुद्धि भएको छ ।
彼は鋭い責任感を持つ
उहाँले जिम्मेवारीलाई गहन रूपमा (/ किसिमले) लिनुहुन्छ । ; उहाँले गहन (/ कडा) जिम्मेवारी महसुस गर्नुहुन्छ । ; उहाँ जिम्मेवार हुन सतर्क हुनुहुन्छ ।
4. 〔日差しが〕 strong; चर्को ; कडा ;