UNOES日ネ辞書日本語⇄ネパール語辞書

すると

1. 〔その時〕( just) then; whereupon; अब ; त्यसपछि ; त्यसै बेलामा ; त्यति नै बेला ; त्यत्तिमै ; ~ गर्दा ; त्यतिखेरै ; ~ गर्नमा ;

  • するとやもめたちが出て来て彼女が拵えた衣を見せるのであった

    तब सबै विधवाहरूले उनले आफू छँदा बनाएका लुगाहरू देखाए ।

  • 戻って見たんだ。すると何もなかったんだよ

    फर्केर हेर्दा त केही पनि नभएको पाएको क्या ।

  • すると突然激しい風の吹きつけるような物音が

    अनि त्यहाँ अकस्मात्‌ ठूलो बतास चलेकोजस्तो आवाज

  • すると突然広大な台地が視界に飛び込んできた

    त्यसपछि अचानक एउटा विशाल पठार देखापऱ्यो ।

  • すると彼らは直ちに網を捨てて彼のあとに従った

    अनि उत्तिखेरै तिनीहरूले आफ्ना जालहरू छोडे र उहाँको पछि लागे ।

  • すると人はその教え方にすっかり驚いた

    々अनि उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे ।

2. 〔 … であるとすると / それならば〕 परिणामस्वरूप ; फलस्वरूप / फलःस्वरूप ; फलतः ; तसर्थ tasartha ; ~ गर्ने हो भने ;

  • すると彼はその場にはいなかったということだ

    प्लस्वरूप (/ परिणामस्वरूप) ऊ त्यहाँ थिएन ।