UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔衣服の〕 छेउ ; पारी ; किनारा / किनार ; आँचल * サリなどの;

  • 裾をかがる

    लुगामा किनारा (/ पारी) लाउनु

  • 裾の広いスカート

    फराकिलो छेउ (/ पारी) भएको जामा (/ स्कर्ट)

  • ズボンの裾を折り返す

    पाइन्टको छेउ लपेट्नु (/ फेरोमार्नु)

  • ズボンの裾を靴下にたくしこむ

    प्यान्टको छेउ मोजाभित्र घुसाउनु

  • 衣の裾の房べりの上の青い紐

    लुगाको किनारमा झुम्कामा लगाएको नीलो संजाप

  • サリの裾に赤い模様がある

    साडीको किनारामा (/ छेउमा / पारीमा) रातो बुट्टा छ ।

  • 彼の外衣の裾を切り取った

    उनको खाष्टोको एक छेउ काटे ।

  • 彼女はドレスの裾をずるずる引きずっていった

    उनले लुगाको किनार भूइँमा घिसारेर हिँड्दैथिइन् ।

2. 〔山の〕 foot; छेउछाउ ; पहाँडको तल्लो भाग ; फेद ;

  • 山の裾に住む

    पहाडको छेउछाउमा बस्नु