進める
1. 〔前進させる〕 अघि (/ अघडि) बढाउनु ; गति दिनु ; पार लगाउनु ;
彼は(チェスの)歩を進めた
उसले (चेसको) चाल चाल्यो ।
旅人は旅をどんどん進めた
यात्रीले आफ्नो यात्रा अघि बढाए ।
車をこの線まで進めて下さい
गाडी यही रेखासम्म ल्याउनुस् (/ बढाउनुस्) ।
2. 〔進展させる〕 अघि (/ अघडि) बढाउनु ; प्रस्तुत गर्नु * 話 , 論題を;
業を進める
त्यस कार्यलाई गति दिनु ; त्यस कार्यलाई अघि बढाउनु
その話は進められている
त्यो कुरो त अगाडि बढाइएको छ । ; त्यो विषय काम हुँदै गरेको छ ।
昨日の残りから話を進めよう
हिजो जहाँ सिद्धयाएँ त्यहीँबाट कथा अघि बढाउँछु ।
要点はゆっくりと進めるべきだ
मुख्य बुँदाहरूलाई ढिलो गतिमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
政府は強気で政策を進めた
सरकारले आक्रमणशील (/ झगडालु) भई आफ्नो नीति खडा गर्न खोज्यो ।
彼は役立たずの物で物事を進めようとする
तिनले अपर्याप्त साधनले काम पार लगाउन खोज्छन् ।
3. 〔昇進させる〕
功績により彼は位一級を進められた
उनको विशिष्ट सेवाले गर्दा उनी एक दर्जा बढुवा भए ।
4. 〔食欲を盛んにする〕
この調味料は食欲を進める
यो मसलाले भोक (/ खाने इच्छा) जगाउँछ ।
5. 〔時刻を早くする〕
時計を分進めた
घडी ५ मिनेट अघि सारेँ ।
6. 〔程度を高める〕
もう一歩進めて考えてみなさい
अलि बढी सोच्नुस् त ।