進む
1. 〔前進する〕 advance toward(s); अघि बढ्नु ; टेक्नु ; जानु ; लाग्नु ;
前に進む
अघि बढ्दै हुनु (/ जानु)
つまづきながら進む
लड्दै पर्दै अघि बढ्नु ; संघर्ष गर्दै अघि बढ्नु
手足だけを使って進む
बामेसर्नु ; घस्रनु
歩進むごとに~ ~
६ कदम पुगेपछि एउटा
進め 〔号令〕
चल्
さあて先に進もうか
लै तअब बाटो लागौं ।
人込みを肘でかき分けて進む
भीडमा (कुहिनाले) घचेट्दै (/ धकेलेर) अघि बढ्नु
駒が進んだ
गोटी चल्यो ।
遠い明かりを目掛けて進んだ
परै ज्योतितिर हेर्दै अघि बढौं ।
進むことも戻ることもできない ’’
हामी अघि बढ्न पनि सक्दैनौंपछि हट्न पनि सक्दैनौं ।
私たちははいながら進んだ
हामी घिस्रँदै–घिस्रँदै अघि बढौं ।
旅人は先へ先へと進んだ
यात्रीले आफ्नो यात्रा अघि बढाए ।
バスが道路をがたがたと進んだ
बस बाटोमा तल–माथि गर्दै चल्यो ।
船は進むべき進路を真っ直ぐに進んだ
जहाजले चल्नु पर्ने दिशातिर सिधै बढ्यो ।
彼は他の人たちから少し離れて進んで行った
उहाँ अरू मानिसहरूभन्दा अलि पर जानुभयो ।
我は迷うことなく進むべき方向へと旅を続けてきた
々हामीले दृढ भई जानुपर्ने दिशातिर यात्रा गरिरहेका छौं ।
それぞれ自分の(進むべき)道を進んだ
तिनीहरू आ–आफ्नो बाटो (/ गन्तव्यतिर) लागे ।
水の深みから一匹のサメが彼に向かって驀地に進んでいた
समुद्रको गहिराइबाट सार्क तिनीतिरै अघि बढ्दै थियो ।
2. 〔光や音が伝わる〕 travel; जानु ;
光は毎秒何メートル進むか
प्रकाश प्रत्येक सेकन्डमा कति मिटर जान्छ
3. 〔進展する〕 चल्नु ; बढ्नु ; उन्नति गर्नु ;
作業は遅として進まない
々कामको केही उन्नति छैन ।
計画はうまく進んでいる
योजना राम्रोसित अघि बढ्दे छ ।
工事はどんどん進んでいる
निर्माण ठीकठाक (/ झन्झन्) अगाडी बढ्दैछ ।
二国間で様な論題について交渉が進んでいる
々दुई देशका बीच विभिन्न विषयमा वार्ता चल्दैछ ।
4. 〔段階が上がる〕 बढ्नु ; पुग्नु ; माथि जानु ;
理科系に進む
कलेजमा विज्ञान पढ्नु
この学校の生徒のパーセントが大学に進む
यस स्कूलका ८० प्रतिशत जतिका विद्यार्थीहरूले विश्वविद्यालयसम्म गएर पढ्छन् ।
5. 〔進歩する〕 अघि बढ्नु ; उन्नति गर्नु ;
文明の進んだ国
विकसित देश
真理(の道)を進む
सत्यमा चल्नु
進んだ考えをもった人
प्रगतिशील सोचाइको व्यक्ति
この国の教育はあまり進んでいない
यो देशको शिक्षा पछि परेको छ ।
6. 〔悪化する〕
最近また近視が進んだ
हिजोआज मेरो निटदर्शी झन् खराब भएछ ।
年土砂の流出で山岳地の荒廃が進んでいる
々प्रतिवर्ष जमिनको माटो बग्दै जानाले पहाडका जग्गामा मरुभूमिकरण बढेको छ ।
7. 〔自らそうする気になる〕
気が進まない き(気)
⇒
進んでする気持ち 〔進取の気性〕
तत्परता ; इच्छुकता ; उत्सुकता ;उद्यम ; उद्यमशीलता
彼らは進んで従った
तिनीहरू पालन गर्न राजी भए ।
彼らは会食を伴う喜ばしい催しに進んで加わっていた
तिनीहरू खुसीको अवसरमा हुने भोजहरूमा खुशीसाथ जान्थे ।
それは他の人を進んで許すかどうかにかかっている
त्यो अरूलाई क्षमा गर्न इच्छुक हुनु वा नहुनुमा निर्भर छ ।
8. 〔盛んになる〕
近ごろどうも食が進まない
आजकल म त्यत्ति खाना रूचाउँदिनँ ।
9. 〔時計が先の時刻を指す〕
この時計は分進む
यो घडी २ मिनेट अघि जान्छ ।