廃れる
1. 〔はやらなくなる〕
このファッションはもう廃れた
यो फेसन अहिले चल्तीमा (/ चलनमा / व्यवहारमा) छैन ।
フォークの流行は廃れた
पुराना गीतहरु फेसनबाट बाहिर गइसके ।
その種のスカートはもう廃れた
त्यस्तो प्रकारको जामा अब फेशनदार छैन ।
連語
廃れた
今は廃れた考え方
अप्रचलित (/ पुरानो किसिमको) सोचाइ
2. 〔衰える〕
今の世は道徳心が廃れている
अहिलेका संसारमा नैतिकता नै खस्केको छ ।