素敵
彼女のカバンは素敵だ
उहाँको झोला राम्रो छ ।
建物の前面はとても素敵だ
भवनको अग्रभाग निकै आकर्षक छ ।
ワーオ,今まで彼をどこにかくまってたの?彼,とても素敵よ
वाह! उसलाई कहाँ लुकाएर राख्याथ्यौ हँ? क्या ह्यान्सी!
連語
素敵な
素敵なドレス
सुन्दर लुगा
素敵な着物
मिहिन लुगाहरू
素敵な女の子に会った
मैले सुन्दरी (/ मनोहर) केटीलाई भेटेँ ।
素敵なパーティーでした
पार्टी आनन्ददायक (/ रमाइलो) भयो ।