UNOES日ネ辞書日本語⇄ネパール語辞書

捨てる

1. 〔放り出す〕 throw away; फाल्नु ; अफाल्नु ; छोड्नु ; छोडिदिनु ;〔どさっと投げ下ろす〕 dump; फ्याँक्नु ; थुप्राउनु ; खाँद्नु ; मिल्काउनु ;〔投げ捨てる〕 throw away; हाल्नु ; फ्याँक्नु ; मिल्काउनु ;

  • バケツの水を捨てる

    बाल्टिनीको पानी फ्याँक्नु

  • ごみを川に捨てるな

    खोलामा फोहोर नफाल (/ नमिल्काऊ / नफ्याँक / नहुत्त्याऊ) ।

  • この鍵は捨てなくてはならない

    तपाईंलै यौ साँचौ मिल्काइदिनुपर्छ ।

  • この手紙を読んだら破り捨ててください

    कृपया यस चिट्ठी पढेपछि च्याटेर फ्याँकिदिनु होला ।

  • 金を湯水のようにどぶに捨てた

    उसले आफ्नो धन पानीजस्तो गरी उडायो । ; उसले पानी जस्तो पैसा बगायो ।

  • そのうち兵士たちは武器をぜんぶ捨てて去らなければならなくなるだろう

    चाँडै सेनाहरूको हतियारहरू छोडेर जान बाध्य हुनेछन् ।

  • 彼らは使い古しの写しも捨てなかった

    तिनीहरू थोत्रा प्रतिहरू पनि कहिल्यै नाश गरेनन्‌ ।

  • 彼女は書類を取捨選択して不要なものを破り捨てた

    उनले कागजपत्र केलाइकुलाइ (/ छानबिन) गरेर नचाहिने जति च्यातिदिए ।

2. 〔放棄する〕 abandon ; फाल्नु ; अफाल्नु ; फ्याँक्नु ; मिल्काउनु ; त्याग्नु ; त्याग (/ परित्याग) गर्नु ; हात झिक्नु ;

  • 権威者に迎合して正しい態度を捨てる

    अख्तियार स्वीकार्न सही आचरणलाई लत्त्याउनु

  • 総理大臣に仕える目立った地位を捨てた

    उनले प्रधान मन्त्रीको सहयोगीको रूपमा गरिरहेको विशेष काम त्यागे ।

3. 〔見限る / 見離す〕 give up; abandon; त्याग्नु ; त्याग (/ परित्याग) गर्नु ; फाल्नु ; अफाल्नु ; फ्याँक्नु ;〔手を引く〕 wash one's hands; हात झिक्नु ;〔捨てられる〕 be given up; be abandoned; त्यससित हुनु ;

  • 捨てられた女

    त्यक्त (/ परित्यक्त / पूर्ण रूपमा छोडिएकी / परित्याग गरिएकी) महिला

  • 祖国を捨てる

    आफ्नो देश छोड्नु

  • 捨てられたと感じる

    छोडिएको (/ त्यागिएको) महसुस गर्नु

  • 望みを決して捨てないでください

    कहिल्यै आशा नमार्नुहोस्‌

  • 彼女は夫に捨てられた

    उनी लोग्नेबाट त्याग्य भईन् ।

  • 僕を捨てないでくれ!

    मलाई नत्यागिदेऊ

4. 〔放置する〕 leave; छोड्नु ;

  • 一方は連れ去られ他方は捨てられる

    एक जना लगिन्छ अर्कौ छौडिन्छ ।

  • あらゆる重荷を捨てる

    हर किसिमका बोझलाई पन्छाउनु

  • 私たちは全てを捨ててあなたの後に付いて来ました

    हामीले त सबै थोक छोडे्र तपाईका पछि लाग्यौं ।

5. 〔偏見 / 考え / 悪習など〕 put away हटाउनु ;

  • 習慣を捨てる

    लत छोड्नु (/ त्याग्नु)

  • 根深い偏見をなかなか捨てられなかった

    मलाई भेदभाव गर्ने बानी हटाउन असाध्यै गाह्रो भएको थियो ।