スト
1. a strike; हडताल haD ・ taal ; बन्द ; तालाबन्दी ;
労働者のスト
कामहडताल
交通機関のスト
चक्काजाम
断食スト 〔その人〕
भोकहडताल ; अनशन ;अनशनकारी
ペンスト ・・
कलमहडताल
ストを行う
हडताल (/ बन्द) गर्नु
ストが行われている
हडताल चल्दैछ । ; बन्द हुँदैछ ।
今日は交通ストじゃなければいいのに
आज गाडी बन्द नभए हुन्थ्यो ।
彼らは我にストを呼びかけた
々उनीहरूले हामीलाई हडताल (/ बन्द) गर्न डाके (/ घोषणा गरे) ।
ストは中止された
हडताल (/ बन्द) रद्द गरियो । ; हडताल (/ बन्द) फिर्ता भयो ।
労働者たちはクリスマスの直前にストに入った
ठीक क्रिसमसको अघि कर्मीहरूले हडताल गरे ।
ストは弾圧された
हडताल दबाइयो ।
連語
ストの/スト中の