ストレス
1. stress; जोर ; भार ; तनाव ; तनाउ ; दबाव ;
強いストレス
उच्च तनाव
仕事のストレス
लछारो ; कामको दबाव
ストレスで一杯になる
तनावग्रस्त हुनु
外面は穏やかであるように努めながら内で怒りを燃えたぎらせているならストレスになる
भित्र–भित्रै रिसले मुर्मुरिएर बाहिर चाहिँ शान्त भएको देखाउने कोसिस गर्दा हामीलाई तनाव हुन्छ ।
彼らは極度のストレスにさらされた
उनीहरूमाथि सहनै नसक्ने भयङ्कर बोझ आइपरेको थियो ।
連語
ストレスの・ストレスだらけの
ストレスとなる状況
तनावपूर्ण (/ अढी तनाव भएको) अवस्था
ストレスだらけの家庭
तनाउग्रस्त परिवार
生活はストレスの多い複雑なものに見える
जीवन साह्रै तनावमय र जटिल देखिन्छ ।