すっと
1. 〔真っすぐ / ほっそりと〕
すっと伸びた枝
सीधै बढेको हाँगो
2. 〔素早く〕
ゆらゆら揺れるろうそくの火はすっと消えた
त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
どこからともなくすっと彼が現れた
कतैबाट ऊ झ्यास्स (/ झल्याकझुलुक) देखा पऱ्यो । ; कतैबाट ऊ सुटुक्क आयो ।
地面に落ちたみかんをすっと拾った
उसले भुइँमा खसेको सुन्तला टपक्क (/ छिट्टै) टिप्यो ।
子供が母親の膝元にすっと入り込んだ
बालक आमाको काखमा घुस्रुक्क घुस्रियो ।
息子は冷たい手で私の耳にすっと触れた
छोराले चिसो हातले मेरो कानमा छ्यास्स (/ छ्वास्स) छोयो ।
3. 〔滞りなく〕
彼はすっと大学に入った
ऊ बेरोकटोक विश्वविद्यालयमा गएर प्रवेश भयो ।
4. 〔気分がさっぱりと〕
よく寝たので頭がすっとした
राम्रोसँग निदाएकोले टाउको ताजा छ ।