UNOES 日本語・ネパール語辞典用例つき・無料

数字

a number; a numeral; a figure; सङ्ख्या / संख्या ; अङ्क ; तथ्यांक ; गणित ;

  • ローマ数字

    रोमन अङ्क

  • 7と言う数字

    सात अङ्क

  • 2桁の数字

    दुई अङ्कको अङ्क

  • 天文学的数字

    विशाल संख्या

  • 全ての数字

    पूर्णांक (/ पूर्ण शंख्या

  • 数字で示す

    अङ्केपि लेख्नु (/ देखाउनु)

  • 数字で1万ルピアは

    रुपियाँ दश हजार अङ्केपि रु१००००/

  • 彼は数字に強い

    अंकमा (/ अङ्कगणितमा / गणितमा) ऊ सिपालु (/ बलियो) छ ।

  • 間違いなくネパールもこの数字の中の一つだ

    पक्कै पनि नेपाल यी संख्या वीचको एउटा हो ।

  • この数字は最近の数字に置き換えることができる

    यो संख्याको सट्टा अन्तिम तथ्याङ्क राख्न सकिन्छ ।

  • 台風による死者が15名に達した

    आँधीले गर्दा १५ जनाको मृत्यु भएकोछ । ; आँधीले गर्दा मृत्युको तथ्याङ्क १५ सम्म पुगेकोछ ।

複合語