UNOES 日本語・ネパール語辞典用例つき・無料

数日

several days; केही दिन ;

  • 彼に数日(間)会っていない

    केही दिन मैले उसलाई भेटेको छैनँ ।

  • 数日後にまた来てください

    केही दिनपछि फेरि आउनुस् ।

  • 数日前,雪が降った

    केही दिन अघि हिउँ पर्‍यो ।

  • 飛行機で幾つかの時刻帯を通過すると,体内時計をリセットするのに数日かかることがある

    कुनै यात्रु विमानबाट सात समुद्रपारिको देशमा यात्रा गर्दा उसलाई त्यहाँको नयाँ समयअनुसार आफूलाई ढाल्न केही दिन लाग्न सक्छ ।