スープ
1. soup; broth; रस ; सुरुवा ; झोल ;
薬を入れたスープ
औषधि हालेको सुरुवा
スープにふうふう息を吹き掛けて冷ました
मैले सुरुवालाई फू–फू गरेर चिस्याएँ ।
にわとりを潰してスープにした
कुखुरा काटेर सुरुवा बनाएँ ।
溶銑はこんろの火にかけたスープのように沸騰させられる
त्यसले धातुलाई तुरुन्तै तातो स्टोभमा सुरुवा उम्लिएजस्तै गरी उमाल्छ ।