スーツケース
1. a suitcase; सुटकेस * ネ英;
スーツケースのファスナー
सुटकेसको चेन (/ फस्नर)
彼女の持ち物をスーツケース一つだった
उनको सारा सम्पत्ति एउटा सुटकेसमा अट्थ्यो ।
空港でスーツケースを持ち逃げされた
मेरो सूट्केस् एयरपोर्टबाट चोरियो (/ टिपियो) ।
スーツケースに衣類を詰め込んだ
मैले ठूलो बाक्समा गन्जीहरू घुसारिएँ (/ खाँदिएँ) ।