UNOES日ネ辞書日本語⇄ネパール語辞書

座る/坐る

1. 〔腰を下ろす〕 sit down; बस्नु ; आसनमा रहनु ;

  • どうぞお座りください

    कृपया बस्नुहोस् (/ बस्नुहोला) ।

  • 座りっぱなしの

    एकै ठाउँमा बसिरहेको

  • 座ったままでどうぞ

    बसिरहनुस् ।

  • 自分が)座りましょう

    म बसेँ है । ; म बसूँ ।

  • きちんと座りなさい

    सीधैं बस ।

  • あなたの横に座っているのはだれですか

    तपाईंको छेउँमा बस्नुभएको त को हो

  • 一緒に座って話し合う

    सँगै बसेर सल्लाह गर्नु

  • このソファーに人座るのは無理だ

    यस सोफामा तीन जना अट्दैनन् ।

  • 彼は私にも乗って一緒に座るよう勧めた

    तिनले मलाई पनि तिनको साथमा बस्नलाई बिन्ती गरे ।

  • 彼女は彼の足下に座って彼の話を聴いていた

    तिनी उहाँका पाउनेर बसेर उहाँको वचन सुन्दथिइन् ।

  • プログラムの途中は自分の席に座っていてください

    कार्यक्रमको दौडान आफ्नै सिटमा बसिरहनुहोस् ।

  • ご飯の時間になったので食べるために座った

    भात खाने समयभएपछि खाना खान बस्यौं ।

  • 腕を組んで座っているだけでは問題は解決しない

    केवल हात बाँधेर बसे पनि यसले कुनै पनि समस्याको सामना हुँदैन ।

  • 男の子は隅にちょこんと座っていた

    केटो कुनामा टुसुक्क (/ टुक्रूक्क) बसको थियो ।

  • 日光を避けて日陰に座った

    तिनीहरू घामबाट बाँच्न (/ जोगिन) छायामा बसे ।

2. 〔地位に付く〕 बस्नु ;

  • 彼の死後ようやく社長の椅子に座った

    उसको मृत्युपछि मात्र अध्यक्षको कुर्सीमा बसेँ ।