UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔ほかの人 / 事 / 物〕 अरू ; अन्य ;

  • 他を利する

    अरूलाई लाभ पुऱ्याउनु

  • 他がいうことを信じる

    अरूले (/ अर्कोले) भनेको कुरामा विश्वास गर्नु

連語
他の
  • 他の件で討議する

    अरू (/ दोस्रो / अर्को / अन्य) विषयमा छलफल गर्नु

  • 他の派に傾き始めている

    उनले पक्षान्तरतिर (/ अर्को पक्षतिर) झुकाव देखाए ।

  • 彼は他の子供たちをそれ程可愛がってはいなかった

    उसले अरू छोराछोरीलाई कम माया गरेको थियो ।

2. 〔もう一方のもの〕 the other(s); अरू ; अन्य ;〔残りのもの〕 the rest; बाँकी ;

  • 一つは大きかったが他は小さかった

    एउटा त ठूलो थियो तर अर्को (/ अरू सबै) चाहिँ सानो थियो ।