煙草
1. 〔紙巻き〕 a cigarette; चुरोट ; सिगरेट * ネ英;〔葉巻き〕 a cigar; ठूलो चुरोट ; सिगार * ネ英;〔パイプ用〕 tobacco; सुर्ती ; तमाखु ;〔喫煙〕 smoking; धूम्रपान ;
煙草箱
एक प्याकेट (/ बट्टा) चुरोट
煙草を吸う は「たばこを飲む」
चुरोट (/ धुवाँ ; तमाखु) तान्नु (/ खानु / पिउनु) *पिउनु
煙草をぷかぷかふかす
तमाखु पुतपुत (/ गुडगुड) गर्नु ; चुरोटको धुवाँ फ्वासफ्वास उडाउनु
煙草(の火)をもみ消す 〔足でつぶして〕
चुरोट टुटेर (/ भाँचिएर) निभाउनु चुरोट कुल्चेर (/ टेकेर) निभाउनु
煙草をやめた
धूम्रपान छोडें ।
彼は煙草を巻いた
उसले चुरोट बेऱ्यो ।
私は煙草を吸わない
म चुरोट खान्नँ । ; म धूम्रपान गर्दिनँ ।
ここでは煙草はご遠慮ください
यहाँ त चुरोट नखानु होला ।
ここで煙草を吸うべきではない
तिमीले यहाँ चुरोट खानुहुँदैन (/ अनुमति छैन) ।
煙草の煙が嫌いだ
चुरोटको धुवाँ मलाई फिटिक्कै मन पर्दैन । ; चुरोटको धुवाँ मलाई घिन लाग्छ ।
彼は異常に煙草を吸う
ऊ ज्यादै चुरोट पिउँछ ।
煙草を慎んでいる
मैले आफूलाई चुरोटदेखि रोकिरहेको (/ बञ्चीत गरिरहेको / जोगाइरहेको) छु ।
煙草は吸い付けていないのでむせた
चुरोट तान्ने बानी नभएकोले मेरो सास थुन्यो ।