UNOES日ネ辞書日本語⇄ネパール語辞書

食べ物

1. a food; खाना ; खानेकुरा ; आहार / आहारा ; मामा * 幼; भोजन(हरू) ;〔習慣としてとる食物〕 a diet; आहार ; खाना ;〔糧食〕 provisions; ज्युनार ; अन्न ; अन्नपात ;

  • しつこい食べ物

    पचाउन गाह्रो खाना

  • 日分の食べ物

    तीन दिनको लागि दानापानी (/ अन्नपात)

  • 食用にならない食べ物

    अभक्ष ; अखाद्य (/ खान नहुने) वस्तु

  • 食べ物と飲み物

    दानापानी

  • 食べ物の準備

    खानपानको बादोबस्त

  • 家には食べ物がない

    घरमा अन्न (/ खाद्यवस्तु / अन्नको दानो) छैन ।

  • この仕事で何とか食べ物にありつけている

    यस पेसाबाट जसोतसो दानापानी (/ खानपान) चलेको छ ।

  • 食べ物の値段が高騰している

    खाद्य वस्तुको दाम बढ्दैछ ।

  • 彼は食べ物にはうるさい

    ऊ खानेकुरामा नाटीकुटी गर्छे ।

  • 食べ物を与えないでください

    खाने चीज नदिनुहोस् ।

  • 料理長は次から次にいろんな食べ物を出した

    मुख्य भान्सेले खानाका परिकारहरू एकपछि अर्को दियो ।

複合語