UNOES日ネ辞書日本語⇄ネパール語辞書

食べる

1. 〔食う〕 eat; have; खानु ; खानपान गर्नु ; दार्नु * トウモロコシを穂軸などを歯を立てて;〔存分に〕 अघाउनु ;〔食べさせる〕 feed; खुवाउनु ; खाना (/ आहार) दिनु ;

  • 食べる物

  • 食べられない食物 〔そうした食物〕

    अखाद्य (/ खानु नहुने) वस्तु ;अभक्ष (/ अखाद्य / खानु नहुने) वस्तु

  • えさを食べる

    आहार (/ दाना / चारो) खानु

  • 外(家)で食べる

    बाहिर (घरमा) खानु (/ खानपीन गर्नु)

  • 急いで食べる

    खाइहाल्नु ; हतार गरेर खानु

  • しっかり食べる

    टन्नै खानु ; गरुँङ्गो खाना खानु

  • 一口食べる

    एक गाँस (/ गप्फा / फाँको) खानु

  • 食べ終える

    खाइसक्नु ; बुत्याउनु

  • 食べたり飲んだりする

    खानपीन (/ खाईपिई) गर्नु ; खाने र पिउने गर्नु

  • 牛が畑のとうもろこしを食べ尽くしてしまった

    गाईले बारीको मकै सखाप (/ ध्वस्त / नाश) पारेछ ।

  • この仕事で何とか食べられている

    यस पेसाबाट जसोतसो दानापानी (/ खानपान) चलेको छ ।

  • 彼は眠っては食べ食べては眠っている

    ऊ खाली खाने र सुत्ने काम मात्र गर्छ ।

  • あの子達は同じ所で食べたり遊んだりして育ったんだ

    ती केटाकेटी एकै ठाउँमा खाईखेली गरेर हुर्केका हुन् ।

  • 彼は何てことないよ。食べ過ぎて具合が悪いだけだ ’

    उसलाई खास केही भएको छैनखाईबिसन्चो (/ खाईकुपथ) मात्र हो ।

  • 彼は手当たりしだい何でも食べた

    उसको हातमा जे परे पनि सखाप भयो । ; उसको हातमा जे–जति पुग्यो (/ छोयो) त्यो उसले सबै खाइदियो ।

  • 今日は食べる気がしない

    आज त मलाई खाना रुचेनछ ।

  • 暖かくして十分食べなさい

    तातो पारेर पेटभरि खानुस् ।

  • 金があればうまいものを食べれたのに ’

    कान्छी नानी (/ धनसम्पत्ति / टान्नै पैसा) भए पो मीठो खान पाइन्थ्यो ।

  • 子供にご飯を食べさせる

    बच्चाहरूलाई खुवाउनु

  • この食事は食べるに値しない

    यो खाना खान लायकको छैन ।

  • ご飯の時間になったので食べるために座った

    भात खाने समयभएपछि खाना खान बस्यौं ।

  • 彼らは食べたり飲んだりしながら家族と日過ごした

    तिनीहरू खाँदै र पिउँदै तीन दिनसम्म आफ्नो परिवारसँग बिताए ।

  • 僕らは皆満腹になるまで食べた

    हामीहरू सबैले अघाउञ्जेल खायौं ।

  • 彼はケーキを指でつまんで食べた 指先爪でつまむならとなる

    उसले केक औंलाले भाचेर (/ कोट्याएर) खायो । */नङ्ले चिमोटेर (/ टिपेर) खायो

  • 高価なものを用意したのにだれも食べてくれなくてがっかりした

    महँगो खाना तयार पारे तापनि नखाइदिएकोले मलाई दु;ख लाग्यो ।

2. 〔暮らしていく〕 बाँच्नु ; खानु ; make (/ earn) a living; रोजी रोटी जुटाउनु ; जीविका चलाउनु ; जीवन यपान गर्नु ;〔食べさせる / 世話をする〕 take care; पाल्नु ; स्याहारसम्भार (/ भरणपोषण) गर्नु ;

  • 子供に食べさせる

    बच्चाहरूलाई खुवाउनु ; छोराछोरी पाल्नु ; छोराछोरीको स्याहारसम्भार (/ भरणपोषण) गर्नु

  • これだけ食べさせるのは大変になっている は「一つ屋根の下で食事を共にする人たち」

    यतिका जहान पाल्न उसलाई गाह्रो भएको छ । *जहान

  • 彼は大家族を食べさせている

    उसले ठूलो परिवारको हेरचाह (/ पालनपोषण / लालनपालन) गर्छ ।

  • 養鶏は彼が食べていくだけの稼ぎにしかならない

    कुखुरापालन उसको खाईजीविकाको (/ पेटपालोको) बाटो हो ।

  • この土地は家畜を食べさせえるのに適している

    यो जमीन गाईवस्तु पाल्न उपयुक्त (/ ठीकको) छ ।