UNOES日ネ辞書日本語⇄ネパール語辞書

-度

1. 〔回数〕

  • 三度

    तीन चोटि (/ पलट / पटक)

  • 度を重ねるうちに慣れてきた

    पटक–पटक (/ धेरै चोटि) गर्दा मलाई बानी बस्दैआएको रहेछ ।

2. 〔 「… する度に 」 の形で , … するごとに〕 ~ गर्दा सधैं ; जब ~ तब ;

  • これを見る度に目頭が熱くなるわ

    यो देख्दा मेरो आँखामा आँसु भरिन्छ ।

  • 実家に行く度に親を見て泣く

    म माईत गएपिच्छे (/ म हरेक पटक माईत जाँदा) आमाबुबा देखेर रुन्छु ।

  • 彼は喋る度に笑らわせる

    उहाँ बातैपिच्छे (/ प्रत्येक बोलीमा / हरेक कुरामा) हँसाउनुहुन्छ ।

  • 思い出す度にずきずき心が痛む

    हरेक चोटि सम्झँदा च्वास्स मन घोच्छ । ; सम्झेर ल्याउँदा च्वास च्वास मन घोच्छ ।

  • こういう話は話す度に尾ひれがつくもんだ

    प्रत्येक चोटि यस्ता कुराहरू बताइँदा बढाइचढाइ गरिन्छ ।