旅
1. a trip; a journey; यात्रा *यात्र としない; सफर ; सैर ; भ्रमण ;〔視察 / 観光の〕 a tour; भ्रमण ;〔海の〕 a voyage; समुद्रयात्रा ; जलयात्रा ; नौयात्रा ;
長旅
लामो यात्रा
目的のない旅
बिनाकार्यको (/ बिनाउद्देश्यको / बिनाप्रयोजनको) भ्रमण (/ यात्रा)
旅好きな人旅ばかりしている人
/घुमन्ते ; घुमक्कड
良い旅を!
शुभ यात्रा
旅支度をする
कम्मर कस्नु ; यात्राको तयारी गर्नु
彼は旅に立った
उसले यात्रा शुरू गर्यो । ; ऊ भ्रमणमा निस्क्यो (/ छाड्यो) ।
車で長距離の旅に出た
म गाडी हाँकेर लामो यात्रामा (/ भमणमा) निस्केँ ।
だれも連れずに旅に出た
ऊ कसैलाई नलगी एकलै यात्रामा गयो ।
彼らは一日の旅に入った
तिनीहरू एक दिनको बाटो भित्र पसे ।
歩いて時間の旅だ
त्यो हिँडेर तीन घण्टा लाग्ने बाटो हो ।
連語
旅(を)する
自国外国の旅をする
देशविदेश घुम्नु
旅をしながら日を過ごす
घुमेर दिन बिताउनु
我は日にマイルを旅した
々हामीले दिनको १५ माइल यात्रा गऱ्यौं ।
娘はこの夏ヨーロッパを旅している
यो गर्मीमा छोरी युरोपमा घुम्दै छिन् ।