旅立つ
1. ⇒しゅっぱつ(出発)
冥土へ旅立つ
यस संसार छोड्नु ; अर्को संसारमा लाग्नु
アジアに向けて旅立った
उनीहरू एसियाको यात्रामा निस्के ।
彼は朝早く外国に向けて家を旅立った
ऊ बिहानै घरबाट परदेशका लागि बिदा (/ बिदाइ) भयो ।
失恋の悲しみを胸に彼女はヨーロッパへと旅立った
मित्रभेदको (/ हराएको प्रेमको) शोक मनमा लुकाइ उनी युरोपको यात्रामा गइन् ।