UNOES 日本語・ネパール語辞典用例つき・無料

旅先

  • 旅先で彼らとかち合った

    यात्रामा हुँदा संयोगले हामीले उनीहरूलाई भेट्यौं ।

  • 彼が今朝旅先から戻った

    उहाँ आजबिहान यात्राबाट घरमा फर्कनुभयो ।

  • 手紙を旅先から送ってくれた

    यात्राको ठाउँबाट उहाँले मलाई चिठी पठाउनुभयो ।

  • 彼は旅先で病に臥した

    म यात्रामा बिरामी परेँ ।