UNOES 日本語・ネパール語辞典用例つき・無料

度度/度々

〔しばしば〕 often; frequently; पटकपटक ; कहिले–काहिँ ;〔何度も〕 many times; फेरि फेरि ; घडी—घडी ; बारबर ; एकतारै ektaarai ; धेरै पटक ;

  • 彼はうちに度々来ている

    ऊ मेरा घरमा पटकपटक (/ समयसमयमा) आएको छ ।

  • このごろ事故が度々起こる

    हिजोआज सडकदुर्घटना पटकपटक (/ समयसमयमा / बारम्बार) भइरहन्छन् ।