立ち上がる
1. 〔行動を開始する〕 खडा हुनु ; शुरू गर्नु ;
人は民権運動に立ち上がっている
々जनअधिकार प्राप्तिका लागि जनताहरू आन्दोलनमा उत्रेका छन् ।
あなたに向かって立ち上がる者はだれもいません
तपाईंको सामना गर्ने कोही छैन
ある人が彼と論じ合うために立ち上がった
々कोही कोही चाहिँ तिनीसँग वाद–विवाद गर्न खडा भए ।
彼は行動する為に直ちに立ち上がった
उनले तुरुन्तै कमद चाले ।
お前に敵して立ち上がるいかなるものもお前は負かすだろう
तेरो विरुद्धमा उठ्ने जोसुकैलाई पनि तैंले हराउनेछस् ।
2. 〔回復する〕 recover; निको हुनु ; स्वास्थ्यलाभ गर्नु ;
倒れたなら助けを受け入れて起き上がってください!
लड्नुभयो भने मदत स्वीकार्नुहोस् र उठ्नुहोस्
義なる者はたとえ七度倒れても必ず立ち上がる
धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्छ ।
〔起立する〕 get up; stand up; rise; उठ्नु ; उभिनु ; खडा हुनु ; जुरमुराउनु / जुरमुरिनु * はっとしてさっと。何かをやろうとして;
食堂から立ち上がった
म भान्साबाट उठें ।
彼はいきなり立ち上がった
ऊ जुरुक्क उठ्यो ।
娘が始めて立ち上がった
मेरो नानी पहिलो चोटि थिग्रियो । ; मेरो नानी विस्तारै उभियो (/ अडियो / थिरी गऱ्यो) ।
彼は直ちに立ち上がり彼らを励ました
तिनी झट्टै उठेर उनीहरूको हौसला बढाए ।
生まれたばかりの子牛がようやく足を突いて立ち上がった
भरखर ब्याएको बाछो बल्ल खुट्टा टेकेर उभियो ।