UNOES 日本語・ネパール語辞典用例つき・無料

立場

1. 〔置かれた状況〕 a situation; औकात / औगात ; ठाउँ ; स्थान ;〔地位 / 職務〕 a position; a state; a capacity; हैसियत ; अडान ; ओहदा ; दर्जा ;

  • 責任ある立場

    जिम्मेवार ओहदा

  • 高い立場

    उच्च ओहदा (/ पद / दर्जा)

  • 重要な立場

    ठूलो ओहदा (/ पद / दर्जा)

  • 弱い立場にある人々

    निर्धा(हरू) ; निर्बल(हरू) ; कमजोर(हरू) ; असहाय(हरू) / असह्य(हरू)

  • ~の立場として

    ~को हैसियतमा (/ रूपमा / ओहदामा)

  • 中立の立場をとる

    तटस्थ ओहदा (/ स्थान) लिनु ; दुइटा डुङ्गामा खुट्टा हाल्नु

    *字:二つの石に足を置く

  • この仕事の目的の中で自分の立場を理解する

    यो कामको उद्देश्यमा आफ्नो स्थान बुझ्नु

  • 自分の立場にわきまえた結婚式をする

    बिहामा आफ्नो औकातअनुसार खर्च गर्नु

    *औकतは社会的立場や能力も意味する

  • 彼は高い立場の仕事をしている

    उनी सरकारी उच्च ओहदामा काम गर्छन् ।

  • 私は高い社会的立場にいません

    म उच्च सामाजिक ओहदामा छैनँ ।

  • 彼は自分の立場をわきまえて行動する

    ऊ आफ्नो ओहदा (/ हैसियत / औकात / स्तर) अनुसार व्यवहार गर्न जान्दछ ।

  • 文句を言える立場か

    तिम्रो भन्न सक्ने ठाउँ छ र?

  • もし彼の立場だったらどうしただろう

    उहाँको ठाउँमा भएको भए, म के गर्थेँ होला?

  • 私たちが復讐する立場にはない

    बदला लिने काम हाम्रो होइन ।

  • 我々は彼らと交渉する立場にいない

    हामी तिनीहरूसित मोलतोल गर्ने स्थानमा छैनौं ।

  • 彼は自分の立場をはっきりと理解した

    उनले आफ्नो स्थान छर्लङ्गसित बुझे ।

  • 彼は司会者の立場から署名した

    अध्यक्षको हैसियतमा उसले यसमा सही गर्‍यो ।

  • 彼は責任ある立場で仕事をしてきた

    उहाँले जिम्मेवार ओहदामा काम गर्नुभएको छ ।

  • 人に善を行なう立場にあるならそれを控えるな

    मानिसलाई दिनै औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर् ।

  • バビロンは世界最強国の立場から永久に脱落した

    बेबिलोन प्रमुख विश्वशक्तिको हैसियतबाट सदाका लागि तल झर्‍यो ।

  • 彼は彼女の立場に敬意を抱いている

    उनले उसको अडानलाई मान्यता दिएका छन् ।

2. 〔見地 / 観点〕 a viewpoint; a standpoint; a stand; स्थान ; अडान ; दृष्टिकोण ; ठाउँ ;

  • 中立の立場

    तटस्थ पक्ष (/ स्थान / अडान)

  • 確固たる立場を取る

    दृढ अडान लिनु

  • 経済的また軍事的立場から見て

    आर्थिक र सैन्य दृष्टिकोणले

  • 自分の立場を説明する

    आफ्नो अडान (/ दुढता / स्थिरता) बताउनु

  • ~において自分の立場をはっきりさせる ’’~

    मा आफ्नो अडान प्रस्ट पार्नु

  • 是認された立場にしっかり留まる

    अनुमोदित अवस्थामा खडा रहनु