立ち入る
1. 〔入り込む〕 trespass; ~ को ढोके हुनु ; (अधिकारबिना) अर्काको जमीनमा पस्नु ;
構内に(芝生に)立ち入るべからず
परिसरभित्र (दुबोमा) प्रवेश निषेध ।
2. 〔干渉する〕 meddle in; अर्काको काममा हात हाल्नु ; हस्तक्षेप गर्नु ;
自分の世界にだれかが立ち入ることに強く抵抗する
कसैले आफ्नो निजी जीवनमा हस्तक्षेप गरेमा ऊ कडा प्रतिकार गर्छ ।
自分の中では人の事には立ち入らないことにしている
अर्काको कुरामा हात नहाल्ने मेरो सिद्धान्त छ । ; अर्काको कुरामा हस्तक्षेप नगर्नु मेरो सिद्धान्त हो ।