UNOES日ネ辞書日本語⇄ネパール語辞書

忽ち

1. 〔すぐに〕

  • 忽ち見物人の山ができた

    लगत्तै (/ उत्तिखेरै / तुरुन्तै) दर्शकको थुप्रो बन्यो ।

  • この薬は忽ち効く

    यो औषधीले तुरुन्त छुन्छ (/ फाइदा गर्छ) ।

  • いなごの大群は作物を忽ち食い尽くした

    सलहको झुण्डले (/ दलले) एकछिनमा अन्नलाई नष्ट गऱ्यो ।

  • 忽ち彼の手は干からび引っ込めることができなくなった

    तिनको हात झट्टै सुकिहाल्यो र तिनले त्यो फेरि आफूतिर खिँच्न सकेनन् ।

2. 〔にわかに〕 गर्नै साथ ; गर्नबित्तिकै ; गर्नासाथै ;

  • 忽ち大粒の雨が降ってきた

    अचानक ठूलो पानी पर्न थाल्यो ।

  • 彼らは忽ち狂喜のあまり我を忘れた

    तिनीहरू एक्कासि साह्रै छक्कमाथि छक्क परे ।