立ち並ぶ
1. 〔並んで立つ〕
ほかのどこにも見られない彫刻作品の立ち並ぶ土地
संसारमै कतै नभएका मूर्तिहरूले सजाइदिएको भूभाग
典型的なゾウの群れはたいてい防御態勢として円形に立ち並ぶ
हात्तीको बथानले सामान्यतया अपनाउने प्रतिरक्षात्मक तरिका के हो भनेहुर्किसकेका ठूला हात्तीहरू आफ्नो अनुहार बाहिरतिर फर्काएर घेरा बाँध्छन् ।
2. 〔互角である〕
二人の実力は立ち並ぶ
उनीहरूको क्षमता उस्तै (/ बराबरीमा) छ ।
医者として彼に立ち並ぶ者はいない
डाक्टरको रूपमा उनको बरबरीमा कोही छैन । ; डाक्टरको रूपमा उनी बेजोड छन् ।