UNOES 日本語・ネパール語辞典用例つき・無料

立ち上る/立ち昇る

go up; rise; ascend; उठ्नु ; चढ्नु ; माथि जानु ;

  • 煙が渦を巻いて立ち上った

    धुवाँ भुमरीमा (/ हुन्डरीमा) घुम्दै गयो । ; धुवाँ गुँडुलो पर्दै चढ्यो ।

  • そこでは人々の喧噪が聞こえ,煙も立ち上っていた

    त्यहाँ मानिसहरूको गाइँगाइँ-गुँइगुँइ सुनिएको थियो, धुवाँको मुस्लो पनि उडिरहेको थियो ।