唯
1. 〔ひたすら / もっぱら〕 खाली ; खास ; मात्र ;
彼らは唯ぶらぶらしている
उनीहरू त्यसै लरखरिदैछन् ।
唯笑うばかりだった
ऊ मात्र हाँसिरहेकी थी ।
唯命令に従うほかなかった
हामीले आज्ञा मान्न बाहेक अरू केही गर्न सकेनौं ।
唯彼以外に知人はいない
ऊबाहेक अरूलाई म चिन्दिनँ ।
2. 〔単に〕 only; simply; merely; मात्र ; खास ; खाली ;
唯時間が必要なんだ ’
मात्र समयको कुरा हो ।
あなたを悲しませたくないい唯それだけなんだ ’
म तपाईं दुःखी भएको हेर्न चाहन्नँबस् त्यति हो ।
唯君の弟はまだ幾らか子供なんだよ ’
कुरो यति होतिम्रो भाइ अलि आलोकाँचै छ ।
唯忘れるな決定にはよかれあしかれ結果がともなうんだ
तर नबिर्सहरेक निर्णयको असल वा खराब नतिजा हुन्छ ।
唯だまされた
मैले उहाँबाट सिर्फ धोका खाएँ ।
定年後彼の父は唯ぶらぶら時を潰している
उसका बाबुले आफ्नो अवकाशपछि त्यत्तिकै समय गुमाउनुभएको छ ।