只
1. 〔普通〕 खालि ; मात्र ; फगत ; केवल ; खास ;
暇は只作って食べて過ごすよ ’
छुट्टीमा खालि पकाउने खाने यत्ति मात्र गर्ने ।
それまでは只奉仕だけしてたよ
त्यतिखेरसम्म त खास सेवा मात्र गर्थें ।
只の人(家自己紹介歩き方)
//साधारण (/ सामान्य / मामुली) मानिस (घर / परिचय / हिँडाइ)
それは彼の只の気晴らしさ ’
त्यो त उसको टाइम पास हो ।
ダイヤモンドは磨かなければ只の石塊だ
हीरा चाहिं तरासेन भने त मात्र ढुङ्गा हो ।
彼らは只の知り合いではない
तिनीहरू हाम्रा चिनेजानेका व्यक्तिहरू मात्र होइनन् ।
2. 〔何でもないこと / そのまま〕
只の冗談だからね
ठट्टा मात्र हो है ।
生意気言うと只では済まないぞ
धेरै मात्तिस् भने म तेरो पूजा गर्छु ।
3. 〔無料〕 free; सित्तैँ ; निशुल्क ;
彼は只なら何でも食べる
सितैं पाए ऊ जे पनि खान्छ ।
教育費が只になった
शिक्षा निशुल्क पाइए ।
免税店 字:「税金が只の店」
कर–मुक्त पसल *
ただで受けたので只で与えなさい
तिमीहरूले सित्तैमा पाएकोले सित्तैमा देओ ।
これを只で手に入れた ’
यसमा मलाई पैसा परेन । ; मैले यो सित्तैंमा पाएँ ।
それも何と彼らは只で働くではないか!
त्यति मात्र कहाँ हो रतिनीहरू सीत्तैंमा काम पो गरेका हुन्
年間喜んで只で働いた
मैले तीन वर्षसम्म खूशीसाथ झारा (/ ज्यालाबिना काम) गरिदिएँ ।
彼は私に自分の時計を只でくれた
उसले सित्तैंमा मलाई घडी दियो ।