直ちに
1. 〔すぐに〕 immediately; तुरुन्तै ; बित्तिकै ; चाँडै ; तात्कालै ; उत्तिखेर ; उत्निखेर / उत्निखेरै ; खुरुखुरु ; एकदम ;
その後直ちに
उत्निखेरै ; तत्कालै ; तात्तातै
彼女は直ちに任命地に赴いた
उनी तुरुन्तै खटाइएको ठाउँमा लागिन् (/ गइन्) ।
すると彼らは直ちに網を捨てて彼のあとに従った
अनि उत्तिखेरै तिनीहरूले आफ्ना जालहरू छोडे र उहाँको पछि लागे ।
彼は直ちに立ち上がり彼らを励ました
तिनी झट्टै उठेर उनीहरूको हौसला बढाए ।
わたしたちの行動の結果は直ちにそうでなくてもいずれは明らかになる
हामी अहिले जे रोप्छौंढिलो होस् या चाँडोत्यसको कटनी गर्नै पर्छ ।
彼は直ちに承知した
उसले तत्काल (/ त्यतिबेलै / तुरुन्तै) सहमती (/ मन्जूरी) जनायो ।
都市から逃げるため直ちに行動を起こす必要があった
सहरबाट भाग्न तिनीहरूले तुरुन्तै कदम चाल्नुपर्थ्यो ।
父は直ちに手伝いを申し出た
बुबा तुरुन्तै मदत गर्न तयार हुनुभयो ।
彼らは直ちに物資と人を送って被害を受けた家族を助けた
भत्किएका घरहरू मर्मत गर्न तिनीहरूले सरसामग्री तथा कामदारहरू पठायो ।
彼らは被災者たちのための救援活動を直ちに組織した
प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत दिनको लागि तिनीहरूले तुरुन्तै कदम चाले ।
シセラはバラクがタボル山に登ったことを聞くと直ちにすべての戦車と軍を呼び集めキションの奔流の谷に向かった
बाराक ताबोर डाँडामा उक्लेका छन् भन्ने खबर सुनेर सीसराले तुरुन्तै आफ्ना सारा रथ अनि फौजहरूलाई किशोनको खोल्चामा भेला गराए ।
2. 〔そのまま〕
努力が直ちに成功につながるとは限らない
परिश्रमले सीधै सफलता पुऱ्याउँछ भन्ने होइन ।
もう彼は直ちには実家から戻らない
अब ऊ तत्काल (/ त्यस बेला) घरबाट फर्कँदैन ।