多大
1.
連語
多大の
多大の個人的な努力
अथक व्यक्तिगत प्रयास
多大の意義深い益
अनगन्ती अर्थपूर्ण लाभहरू
多大の犠牲を払う
ठूल्ठूला त्यागहरू गर्नु
彼ら多大の労苦を経験している
तिनीहरू कष्टको जाँतोमा पिसिएका छन् ।
彼には多大の権威があった
तिनीसित निकै अख्तियार थियो ।
支配者は良かれ悪しかれ民に多大の影響を与える
शासकहरूले आफ्ना प्रजामाथि असल र खराब दुवै किसिमको एकदमै प्रभाव पार्छन् ।