正す
1. 〔訂正する〕 correct; ठीक गर्नु ; सुधार्नु ; सच्याउनु ; सम्हाल्नु ;
記事の誤りを正す
लेखमा भएका भूलहरू (/ गल्तीहरू / त्रुटिहरू) सुधार्नु (/ सपार्नु / सच्याउनु / ठीक पार्नु) ; लेखबाट कमजोरीहरू हटाउनु
間違った情報を正す
गलत जानकारीहरू सच्याउनु
彼を毅然と正す必要があった
उसलाई कडा सुधारको खाँचो परेको थियो ।
2. 〔是正する〕 right; put to rights; ठीक गर्नु ; सुधार्नु ; सच्याउनु ; सम्हाल्नु ;
人の悪癖を正す
कुनैको बानी (/ व्यावहार) सपार्नु (/ सुधार्नु / उपयुक्त बनाउनु)
3. 〔きちんとする〕
姿勢を正す
मुद्रालाई सोझो पार्नु