辿る
1. 〔筋道を追って考える〕 ~ को अनुसार विचार गर्नु ;
物語の筋を辿る
कथानकलाई पन्छाउनु (/ पहल्याउनु)
2. 〔あちこちたずねて行く〕 पहिल्याउनु ; यताउता सोधेर घुम्नु ;
縁故を辿ってみて一族の背景が分かった
उनको वंश पहिल्याउँदै गएपछि उनको कुलको पृष्ठभूमि बुझ्न पाइयो ।
3. 〔事態がある方向へ向かう〕 एकातिर लाग्नु ;
事態は思いがけない経過を辿った
कुराले सोच्नै नसोचेको मोड लियो ।
慣用表現
〔道を確かめながら進む〕 follow; बाटो पहिल्याउनु ; ~ को दिशातिर जानु ;〔跡を確かめながら〕 trace; धर्का कोर्नु ; पहिल्याउनु ;
辿りがたい道
अगम (/ दुर्गम / अपार) बाटो (/ मार्ग)
家路を辿る
घर जाने बाटोमा लाग्नु
この小道を辿って行けば最後に道に出られるはずだ ’
हामीले यो गोरेटो पछयाउँदै गऱ्यौं भने अन्तमा बाटो भेट्नेछौं ।
警察は自動車泥棒の後を辿っている
पुलिसले गाडी चोर्ने मान्छेको पत्ता लाउँदैछ ।