UNOES日ネ辞書日本語⇄ネパール語辞書

堪え難い

1. unbearable; intolerable; अधीर ; असह्य ; दुस्सह ; सकन नसक्ने ; कठोर ;

  • もう耐え難い ’

    म मरेँ । ; म अखाएँ (/ सहन सक्दिनँ) । ; मेरो पेट पोल्यो ।

  • 堪え難い暑さだ

    असह्य गर्मी भएछ । ; उखरमाउलो छ ।

  • 彼にとってそれは人生で最も耐え難い旅だったに違いない

    सायद यो तिनको जीवनकै सबैभन्दा कष्टकर यात्रा हो ।

  • あなたに権威が集中するよう任命されたことは彼らにとって耐え難いことでした

    तपाईंमाथि अख्तियार जमाउन नियुक्त हुँदा तिनीहरूको पेट त पोल्ने नै भयो ।

  • 耐え難いほどの試練が許されることはない

    सहनै नसक्ने किसिमको परीक्षामा पर्न दिनु हुनेछैन ।