絶える
1. 〔終わる / やむ〕 cease; end; come to an end; सक्नु ; सिद्धिनु ; समाप्त हुनु ;〔とだえる〕 be cut off; टल्नु ; पतन हुनु ;
絶えることなく
नटुटीकन ; अहोरात्र
絶えざる努力をする
लगातारै (/ अटुट / निरन्तर) मेहनत गर्नु
愛は決して絶えません
प्रेम कहिल्यै टल्दैन (/ अन्त हुँदैन) ।
ついに彼女との連絡が絶えた
अन्तमा उससितको हाम्रो सम्पर्क हरायो (/ टुट्यो) ।
ついに息絶えた
आखिर उसको सास रोक्यो ।
ここは日中人通りが絶えない
दिनमा यहीँ सडकमा मानिसहरूको आउजाउ टुटिँदैन ।
2. 〔無くなる〕 cease to exist; हराउनु ; टुट्नु ;〔滅びる〕 become extinct; लुप्त हुनु ; हराइसक्नु ;
この種は次の年で絶えるだろう
यो जात हालको दसकमै नामेट (/ लुप्त) हुन सक्छ ।